यस्ता छन प्रदेश नम्बर १ को राजधानी धनकुटा हुने उपयुक्त आधारहरु – हेर्नुहोस् भिडियो रिपोर्ट

नेपाल संघीय प्रणालीमा प्रवेश गरेसँगै पेचिलो बनेको संघीय प्रदेशको राजधानी कहाँ बनाउने भन्ने छ । धनकुटा हाल प्रस्ताविक प्रदेश नं. १ को मध्य भागमा अवस्थित छ । अहिले निर्माणाधीन मध्य पहाडी लोकमार्ग, तमोर करिडोर, रवी–राँके–भेडेटार राजमार्ग निर्माण सम्पन्न भएपछि प्रदेश नं.१ को १४ वटै जिल्लाबाट धनकुटा आउन जान सहज र किफायती हुन्छ । धनकुटा ऐतिहासिककालदेखि पूर्वको प्रशासनिक केन्द्रका रुपमा रहँदै आएको छ । धनकुटा राणाकालमा पूर्वको गौंडा, पञ्चायतदेखि हालसम्म पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहँदै आएको छ । त्यसैले धनकुटालाई प्रदेशको पनि राजधानी तोक्दा कुनै प्रकारको विवाद हुन्न । धनकुटालाई १ नं. प्रदेशको राजधानी बनाउनको लागि धनकुटामा रहेको भौतिक संरचनाहरुको भिडियो रिपोर्ट हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।