धनकुटाका पत्रकारहरुलाई कानूनी तालिम

धनकुटा खबर । धनकुटामा आजबाट ३ दिने पत्रकारिता कानून बिषयक ३ दिने तालिम शुरु भएको छ ।

सूचना बिभाग काठमाण्डौंको आयोजना तथा नेपाल पत्रकार महासंघ धनकुटाको संयोजनमा सम्पन्न उक्त तालिमको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले उत्घाटन गर्नुभएको थियो ।

सोमबार सम्म सन्चालन हुने उक्त तालिममा बरिष्ठ पत्रकारद्वय सुरेश आचार्य र बिजय मिश्रले सहजिकरण गर्नुहुनेछ ।

तालिम अबधिमा पत्रकार आचार सहिंता,दण्ड, जाय र कारवाहीका बिषयमा तालिम दिईने सूचना बिभागका शाखा अधिकृत शालिकराम कोईरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्लाका ४० पत्रकारहरुको सहभागिता रहेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।