चुनाव पछि धनकुटा नगरपालिकामा के-के काम गरियो ? प्रगति के छ ? अबको योजना के ? – यसो भन्छन निर्वाचित मेयर (हेर्नुहोस् भिडियो)
धनकुटाका सिमान्तकृत रुपमा रहेको आठपहरीया जातिहरुको खरको छानाको सट्टामा जस्ता लगाउने कामका लागि प्रक्रिया अन्तिम तयारीमा पुगेको छ । बर्षौ देखि खानेपानी समस्या भएको धनकुटाको बेलहारामा धनकुटा नगरपालिकाले २५ लाखको लागतमा खानेपानीको ब्यस्था गरेको छ । नेपालको पहिलो सफा सहरको रुपमा रहेको धनकुटा नगरलाई निरन्तर दिएको धनकुटा नगरपालिकामा भईरहेको छ । बाँकी काम र प्रगति के भईरहेको छ भन्ने बिषयमा धनकुटा खबरले मेयर चिन्तन तामाङ्गसंग लिएको अन्तवार्ता भिडियो हेर्नुहोस्


