जेफाले डाँडाबाट देखिने ७ जिल्लाको सुन्दर दृष्य – हेर्नुहोस् भिडियो
धनकुटा र मोरङको सिमानामा रहेको जेफाले डाँडामा रहेको भ्यू टावरबाट देखिएका बिभिन्न जिल्लाका सुन्दर दृष्यहरु । यहाँबाट सुनसरी, मोरङ्ग, धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, ईलाम लगाएतका बिभिन्न स्थानको दृष्यावलोकन गर्न सकिन्छ । हेर्नुहोस् भिडियो


