धनकुटेलीले ११ वटा कार्यालयमा मन्त्रालयको बोर्ड राख्दा जे देखियो – हेर्नुहोस् भिडियो
धनकुटाका बिभिन्न कार्यालयहरुमा प्रदेश सरकारको ७ वटा मन्त्रालय अन्तर्गतका ११ वटा कार्यालय तोक्दै साईबोर्ड राखिएको छ । प्रदेश सभा ‘क’ का सभासद् निरन राईको संयोजन तथा प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईको नेतृत्वमा आन्दोलनकारीहरुले धनकुटाका विभिन्न कार्यालयहरुमा मुख्य मन्त्री सहितको विभिन्न मन्त्रालयहरुको साईनवोर्ड राखिएको छ । जसअन्र्तगत क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्य मन्त्री÷प्रदेश परिषद्, सामूदायिक भवनमा प्रदेशसभा, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको साईनवोर्ड राखिएको छ । यसैगरी सिचाईमा गृह,शिक्षा कार्यालयमा अर्थ,सरकारी वकिल कार्यालयमा शिक्षा, आवास तथा शहरी विकासमा प्रदेश सचिवालय राखिएको छ । यसैगरि… पुरा समाचारको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् -> प्रदेश सरकारका लागि धनकुटामा मुख्य मन्त्री सहित ११ वटा कार्यालय तोकियो : भिडियो


