धनकुटाको बाघे खोला र बाख्रे खोला संगम नजिकै रहेको ‘धर्मगंगा मन्दिर’ आसपास रमणिय स्थल (भिडियो)

धनकुटा नगरपालिका वडा नं.६ स्थित बाघे र बाख्रे खोलाको संगम नजिकै रहेको धर्मगंगा मन्दिर क्षेत्रका बिभिन्न रमणिय स्थल । हरेक बर्षको माघ १ गते मकर संक्रन्तिको अबसरमा धार्मिक मेला लाग्ने यस स्थानमा मकर स्नान गर्नेहरुको भीड लाग्ने गर्दछ । धनकुटा नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा हाल यस क्षेत्रको बिभिन्न भौतिक संरचनाहरु निर्माणाधिन रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।