धनकुटाका बिद्यार्थीहरुलाई सालको पातको टपरी बुन्ने तालिम

धनकुटा खबर । हाम्रो बहुमुखी पाठशाला धनकुटाले धनकुटा नगरपालिकाका ३० जना बिद्यार्थीहरुलाई सालको पातको टपरा बुन्ने तालिममा दिएको छ ।

३ दिन सम्म दिईने उक्त तालिममा धनकुटा नगरपालिकाका कक्षा ८ र ९ का १० वटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिमको नगरका मेयर चिन्तन तामाङ्गले उत्घाटन गर्नुभएको छ । बिद्यार्थीहरुलाई धनकुटा ७ की जेष्ठ नागरीक लक्ष्मी देवी र शारदा श्रेष्ठले तालिम दिईरहनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।