टंक मावि भिरगाऊका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण
धनकुटा खबर । श्रीमान टंक माद्यमिक विद्यालय धनकुटा २ भीर गाउँका विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएकको छ ।
विद्यालयको सगरमाथा टिन्स क्क्लव,वाल क्लव र जुनियर रेडेक्रस सर्कलको व्यवस्थापन तथा उज्यालो सामुदायीक पोलिक्लिनिक धनकुटा १ हिलेको सहयोगमा विद्यालयका कक्षा ८,९ र १० का १ सय जना विद्यार्थीहरको स्वास्थ्य जाँच गरिएको हो ।
यसरी विदार्थीहरुको स्वासथ्य जाँचमा सहहयोग पुर्याएको प्रति विद्यालयमा प्रधानाध्यापक नर वहादुर विश्वकर्माले उज्यालो सामूदायीक पोलिक्लिनिकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।



