प्रधानमन्त्री ओलीको क’टाक्ष : बाउलाई पनि ‘तपाईं’ भन्दैनन् पत्रकार
काठमाडौं, असोज २९ । पत्रकारहरूमा शि’ष्टता नभ’एको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अ’सन्तुष्टि व्य’क्त गरेका छन्।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा उनले पत्रकारहरूप्रति यस्तो अ’सन्तुष्टि पो’खेका हुन्।
उनले आफ्नो भाषा र संस्कृति जो’गाउन अरूको न’क्कल नग’र्न पनि आग्रह गरेका छन्। उनले अंग्रेजी भाषाको ‘यु’ले तँ, तिमी, तपाईं सबै अर्थ लगाउने भएकाले अन्य भाषाको अ’नुकरण गरी पत्रकारहरूले ‘ति’मी’ भनेको बताए।
अंग्रेजीको ‘यु’ लोभ लागेर बालाई तपाईं भन्ने हरा’उँदै गएको उनको त’र्क थियो। यो खबर आजको नेपाल समाचापत्रमा यदुप्रसाद भट्टले लेखेका छन्।
‘अरूको न’क्कल गर्ने बा’नीकै का’रण पत्रकारले बा’उलाई पनि ति’मी भन्न थाले’, केही सञ्चारमाध्यमप्रति संकेत गर्दै ओलीले भने, ‘बाउलाई तपाईं भन्न पनि हि’चकिचाउँछन्।’
‘सानालाई ‘ति’मी’ र ठूलालाई ‘तपाईं’ भन्ने हाम्रो सं’स्कार हो। तर यहाँ त पत्रकारले सबैलाई तिमी भन्न थाले,’ थपे।
अन्य देश र भाषाको न’क्कल गर्ने प्र’वृत्ति बढ्दै गएकाले नयाँपुस्ताले भाषा र संस्कृति भु’ल्दै गएकामा उनले गु’नासो गरे।


