महराले भने : अ’भियुक्तले पनि के गि’लासमा पानी खा’नु ?

काठमान्डौ ।  पूर्वसभामुख कृष्णबहादुर महरालाई म्या’द थ’पका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य दृ’श्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पु’र्याइएका महराको ब’यानपछि म्या’द थ’प गर्न न्या’याधीश दीपककुमार दाहालको इ’जलास तो’किएको थियो। इ’जलास अधिकृतले म्या’द थ’पसम्बन्धी फा’इल न्या’याधीश दाहालको च्या’म्बरमा पुर्याएका थिए। ब’यानपछि महरालाई इ’जलासनजिकै रहेको स्रे’स्तेदारको को’ठामा के’हीबेर रा’खिएको थियो।

स्रे’स्तेदारको को’ठामा पुगेका महराले जिल्ला अदालतमा ला’गेको भी’ड देखेर अ’चम्म मा’नेका थिए। उनले सँगै रहेका आफ्ना स’हयोगी, का’नुन व्य’वसायी, सरकारी वकिल र सु’रक्षाकर्मीलाई प्रश्न गरेका थिए- ‘हैन यहाँ दैनिक यति धेरै मानिस मु’द्दाका लागि नै आएका हुन् त?’ उनीसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको सं’ख्यामा मु’द्दा मा’मिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए। आ’देश आ’उन समय लागेपछि उनीसँगै रहेका स’रकारी क’र्मचारीले चिया खा’ने सर भनेर उनलाई सो’ध्दा उनले आफूले क’हिल्यै चिया पि’उने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खा’ऊँ न’ भनेर आ’ग्रह ग’रेका थिए।

का’र्यालय स’हयोगीले तु’रुन्तै महराका लागि बो’तलमा पानी ल्या’एका थिए। ती का’र्यालय स’हयोगीलाई न’जिकै रहेका एक अधिकृतले गि’लास ल्या’उन आ’ग्रह ग’र्नासाथ महराले ती अ’धिकृतलाई भने, ‘अ’भियुक्तले पनि के गि’लासमा पानी खा’नु?’ उनले ‘प’र्दैन बो’तलबाटै खा’न्छु’ भनेर बो’तलबाटै पानी खा’एका थिए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ। उनले पानी पि’एको केही क्ष’णमा नै अदालतले ३ दिन म्या’द थ’प गरेको पत्र थ’माएपछि न’र्भिक अस्पतलतर्फ प्र’स्थान गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖