फरहदवामा आलम आ’तंकः गाउँमा प्र’हरीसमेत हिँड्न ड’राउँछन् !

काठमाडौं, असोज ३० । रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ।

हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो ब’म वि’स्फोट।

नयाँ पत्रिका दैनिकको लागि टेकराज थामीले लेखेको समाचार अनुसार १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा स’न्नाटा थियो।

इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए। १५ जनाको दरबन्दी भएको कार्यालयमा ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अ’स्तव्यस्त थियो।

खासमा मोहमद अफ्ताव आलमको आ’तंक भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न ड’राउँछन्। अझ उनलाई गि’रफ्तार गरेपछि सो क्षेत्रमा अ’शान्ति म’च्चिने र प्रहरी कार्यालयमा समेत आ’क्रमण हन सक्ने आ’शंकाले प्रशासनले प्रहरीको फौज ब’ढाएको छ।

प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी म’गाइएका छन्। अझ आलमलाई प’क्राउ गर्दा त राज्यले ठूलै जो’खिम लिए जस्तो अवस्था थियो। किनकि उनलाई प’क्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन श’सस्त्र प्रहरी र नेपाली से’नाको टोली पनि स्ट्या’ण्डबाई थियो।

ठाउँ अ’भावमा इलाका प्रहरी कार्यालय परिसरमा पाल टाँगेर प्रहरी सुत्ने गरेका छन्। आलम आ’तंकको का’रण सानो भ्यानमा होइन, ट्रक भरेर मात्र प्र’हरीले ग’स्ती गर्ने गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।