का’नुन बनाउने नै का’नुनकाे क’ठघ’रामा !

काठमाडौं । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद प’क्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आ’रोपसँगै प्र’हरीले नि’यन्त्रण गरेसँगै नि’लम्बित हुने सांसदको संख्या पाँच पुगेको हो।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको नि’धन र पाँचजना नि’लम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सी’मित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दु’र्घटनामा परी गत फागुनमा नि’धन भएको थियो। यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ।

नि’लम्बनमा पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित महरासँगै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित सांसद रेसमलाल चौधरी, तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार, कांग्रेस सांसद मोहम्मद आफताब आलम, राजपाकै सांसद प्रमोद साह छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद पार्वत गुरुङलाई पनि फौ’जदारी अ’भियोगमा प’क्राउ पु’र्जी जा’री गरिएको छ।

उनी प’क्राउ परेमा नि’लम्बित हुने सांसदको संख्या ६ पुग्नेछ। प’क्राउ पु’र्जी जारी भइसकेको अवस्थामा गुरुङले पनि संसदीय ग’तिविधिमा भाग लिन पा’उनेछैनन्। अब संसद्को का’रबाहीमा भाग लिन २ सय ६८ सांसदमात्र यो’ग्य हुनेछन्। यीमध्ये २२ जना मन्त्री र ३ जना राज्यमन्त्री छन्। याे खबर नागरिक दैनिकमा छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।