ऋ’णमा डु’ब्दै भू’कम्पपी’डित, घर ठडिन लागेसँगै ऋ’णले पि’रोल्न थाल्याे

काठमाडाैं, ३० असाेज : भोटेकोसी गाउँपालिका, सिंगेरीका सुकवीर विकलाई घर ठडिन लागेसँगै ऋ’णले पि’रोल्न थालेको छ । सामग्री र कामदार अ’भावकैबीच काम थालेका उनले झ्याल हाल्दासम्म ५ लाख रुपैयाँ ख’र्चिएका छन् ।

‘तिखेर घरकै लागि भनेर आँटेर ३६ प्रतिशत ब्याजमा ३ लाख ऋ’ण पनि लिइयो, अहिले कसरी ति’र्ने भनेर आ’त्तिन थालेको छु,’ विकले भने । आभास अनुदानको दुई लाख लिँदासमेत घर बनाउन ह’म्मे परेको उनले सुनाए ।

दुई रोपनी खेतबारी मात्रै रहेका विक सिकर्मी काम गर्छन् । पत्नी, छोराछोरीसहित चार जनाको पारिवार पाल्नु छ । ‘नुनतेल, मरमसलामै मासिक ५ हजारभन्दा बढी ख’र्च हुन्छ, कमाएको रकम घरमै सकिन्छ, कसरी ऋ’ण तिर्नु हजुर,’ उनले भने । भोटेकोसी–१, पाउँगुम्बाका कामी शेर्पा बैंक र सहकारीले नपत्याएपछि साहु’सँग वार्षिक २४ प्रतिशत ब्या’जदरमा चार लाख ऋ’ण लिन बा’ध्य भए । यस्तै छ यहाँका भू’कम्पपी’डितहरुको अ’वस्था छ ।

बैंक र सहकारीले न’पत्याएपछि कतिपयले गाउँकै साहुसँग ४० प्रतिशतसम्म ब्याजमा ऋ’ण लिएर घर ठड्याउँदै छन् । अब उनीहरुलाई ऋ’ण कसरी तिर्ने भन्ने चि’न्ता छ । उनीहरुले सरकारले दिएको अनुदान घर बनाउन अ’पर्याप्त भएको गु’नासो गरेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।