पतिसँग स’म्बन्ध वि’च्छेदको त’यारीमा पूर्व मिस नेपाल उषा खड्गी
काठमाडौं, असोज ३० । पूर्व मिस नेपाल उषा खड्गी र जिपी तिमल्सिनाको वै’वाहिक स’म्बन्ध सं’कटमा परेको छ।
एक समय अ’न्तर्जातिय विवाह गर्ने रोल मोडल बनेका यी दुबैको घर झ’गडा बढ्दै जाँदा आ आफ्नो बाटो लाग्ने तयारीमा लागेका खबर आजको शुक्रबारले छापेको छ।
दुई सन्तानका अभिभावक रहेका उनीहरुबीच स’हमति गराउने अ’न्तिम प्र’यास भइरहे पनि स’म्भावना भने क’म रहेको स्रोतको दाबी छ। अहिले उनीहरुबीच सम्पत्ति बाँ’डफाँडबारे छलफल भइरहेको छ।
सम्पत्ति दुई भाग लगाउने कि चार भन्ने विषयमा सहमति भए लगत्तै दुबै अ’लग हुने तयारीमा छन्। यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो। उषा मिस नेपाल बन्नुअघि नै दुबैजना प्रेममा थिए। सन् २००० को मिस नेपाल विजेता उषा र जिवीले ०५९ मा विवाह गरेका हुन्।
जिपीले डि’भोर्सको विषय ह’ल्ला मात्रै भएको बताए। घर झ’गडा भएको भने स्वी’कारे।
उषा भने प्रारम्भमा डि’भोर्सबारे बोल्न चा’हिनन्। डि’भोर्सबारे सोध्दा झ’र्किंदै भनिन्, ‘यो त एकदमै ठूलो कुरा हो, कति त’नाव हुन्छ। तपाईंले यसरी न’र्मल तरिकाले प्रश्न गर्न मिल्छ?’
दुबैका निकट स्रोतको दावी अनुसार उनीहरु छुट्टिने निष्कर्षमा पुगिसेका छन्।


