ठूलो भ्र’ष्टाचार मु’द्दा छो’डेर साना मु’द्दामा अ’ल्झँदै अख्तियार

काठमान्डौ । अ’ख्तियार दु’रुपयोग अनु’सन्धान आयोगले ठू’ला भ्रष्टाचार मु’द्दालाई था’ती राखेर पछिल्लो समय सानो मु’द्दामा अ’ल्झिएको छ । ललिता निवास प्र’करणदेखि ‘हाइप्रोफाइल’का अ’कुत सम्पति मु’द्दालाई था’ति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रि’ङ अ’प्ररेसनमा के’न्द्रित भएको छ ।

पछिल्लो एक महिनाको त’थ्यांक हेर्दा अ’ख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म वि’गो दा’बी गरेर वि’शेष अदालतमा मु’द्दा द’र्ता गरेको देखिन्छ । अख्तियारले असोज महिनाभर १५ ओटा रं’गेहात पक्राउ गरेको छ । जसमा प्रहरी, नापी विभागको सर्भेक्षक, इन्जिनियर, वन अधिकृत, शिक्षक पक्राउ परेका छन् ।

अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नि’यन्त्रणका लागि नि’र्मम भएर लाग्नेभन्दा, शून्य सहनशीलताको भा’षण गर्ने, क’सम खा’न लगाउने, गीत गाउन लगाउनेजस्ता ‘क’स्मेटिक’ प’रिवर्तनमा रमाइरहेको छ । पछिल्लो समय अख्तियारले ठूलो मु’द्दामा चा’सो दिन छा’ड्नुले पनि भ्रष्टाचारी स’माउने भन्दा पनि धेरै मु’द्दाको रेकर्ड मात्रै तयार गर्ने काम भइरहेको वि’ज्ञको भनाइ छ ।

असोज महिनामा अ’ख्तियारले ८४ जनावि’रुद्ध विशेष अ’दालतमा मु’द्दा द’र्ता गरेको छ । जसमा ठू’लो भनिएको भ्र्र’ष्टाचार मु’द्दामा दुग्ध विकास संस्थानको ४६ लाख ७९ हजार बिगोसहित १० जनावि’रुद्ध मु’द्दा द’र्ता गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।