जो’गीको घर’बार हुँ’दैन, कम्युनिष्टको दरबार हुँदैन!
काठमाडौं : जनगायक जीवन शर्माका छोरा अहिले ‘जीवन-मृ’त्युसँग सं’घर्ष गरिरहेका छन्। जीवनभरि जनताका गीत गाउँदै हिँडेका उनै बाबु जीवन छोराको जीवन ब’चाउने उ’पाय खोज्दै अ’स्पतालमा टोलाइरहेका छन्।
जीवनका छोराको उ’पचारका लागि सहयोगी हात अघि बढिरहेका छन्। तर सम्पत्ति केही होइन, जनता नै सबै हुन् भन्दै हिँड्नेको नि’यति कस्तो हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्। उनै जनगायक जीवन शर्मासँग काँधमा काँध मिलाएर जनता जगाउँदै हिँडेका चर्चित हाँस्यव्यंग्यकार मनोज गजुरेल अहिले उस्तै उदास छन्।
सम्पत्तिको पछि नलागी कम्युनिष्ट पार्टीको सिद्धान्त शिरोपर गरेर हिँडेका जीनव शर्माका छोराले जीवन-मृ’त्युबीच सं’घर्ष गरिरहँदा कम्युनिष्टकै सरकारले पनि बे’वास्ता गरेकोमा उत्तिकै उ’दास छन्।
जीवनको बि’रामी छोरो ब’चाउन सहयोग अभियान पनि चलाइरहेका उनै मनोज गजुरेलले शुक्रबार राति म’नछुने धारणा फेसबुकमा पोखे। उनले सुरूमै लेखेका छन्,
‘कम्युनिष्ट भनेका जो’गीजस्तै हुन् ! तिनको नीजि सम्पती र नीजि स्वा’र्थ हुँदैन! सम्पूर्ण जीवन देश र जनतामा समर्पित गर्छन् ! जसरी जो’गीको घरबार हुँदैन, त्यसैगरी कम्युनिष्टको पनि दरबार हुंदैन !..
उनले सुरूमा यो सि’द्धान्तको कुरा गरे। तर उनी दोस्रो लाइनमा नपुग्दै यस्ता कुराबाट मो’हभंग भइसकेको भन्दै मनका कुरा खोल्छन्। ‘तर, देख्छु-यी सबै दन्त्य’कथामात्र हुन्, जो पुस्तकमा मात्र पाइन्छन्। म’रेपछि स्व’र्ग पुगिन्छ भनेर ज्युँ’दै म’र्न सिकाउने अ’न्धविश्वास र क्रा’न्तिपछि मु’क्ति पाइन्छ भन्दै ल’ड्न पठाउने सिद्धान्तमा केही फरक छैन…’
मनोजको बुझाइमा अहिलेको युवा शक्ति कुनै वादको ठेली पढेर वा सिद्धान्त मन पराएर कुनै राजनीतिक श’क्तिको पछि नलागेको उनको बुझाइ छ। ‘…अहिलेको युवा जुन राजनैतिक श’क्तिको पछि लाग्छ, त्यो कुनै वादको ठेली पढेर वा सिद्धान्त मन पराएर वा त्यही नै अ’न्तिम सत्य ठानेर अं’गालेको होइन’, उनी तर्क गर्छन्, ‘बुवा कम्युनिष्ट भएकाले छोराहरु कम्युनिष्टमा लागेका होलान्! श्रीमान् कांग्रेस भएकाले श्रीमती कांग्रेस बनेकी होलिन्! आशा, नि’राशा, अ’पेक्षा, सु’रक्षा आदि इत्यादिका कारण हामी यो वा त्यो पार्टीको नजिक वा टाढा भएका हौं…’
सधैँ जनताको गीत गाएर हिँड्ने जीवन शर्माको अहिलेको अवस्था देखेर उनको मन वि’रक्तिएको छ, भ’क्कानिएको छ। ‘…अहिले जनगायक जीवन शर्माको अ’वस्था हेरे पुग्छ । सधैँभरी जनताको गीत गाएर हिँड्ने जीवनले सम्पत्ति छोराहरुलाई दिएर हिँडे। आफ्नो भन्नु केही छैन,’ उनी अझै थप्छन्, ‘छोराहरुको अ’वस्था पनि झण्डै त्यस्तै छ । ‘…वास्तविक स’र्वहारा’जीवनका छोरा अहिले जी’वनम’रणको दो’साँधमा छन्। उ’पचार गर्न धौ धौ छ…’
छोराको उप’चारका क्रममा जीवन आधा डुबिसकेको उनी बताउँछन्। ‘…छोराको उप’चारका क्रममा जीववन आधा डु’बिसकेका छन्, नि’को भए पनि, न’भए पनि ऋ’णमा पुरै डु’ब्दैछन्…’
आदर्शको राजनीति गर्ने जीवनको यो अवस्थाले मनोज र’न्थनिएका छन्। ‘…के आदर्शको राजनीति गर्नु भनेको यसरी नै डु’बान क्षेत्रमा पस्नु हो त… ?’, उनी सोध्छन्, ‘…यो त चिनिएका जीवनको कथा भयो, दुरदराजका हजारौं गु’मनाम जीवनहरु आर्दशको राजनीति गर्दागर्दै रो’गी बनेका छन्। जो’गी बनेका छन्। सिद्धान्तले भो’को पेट न’भरिने निष्कर्षमा पुगेका छन्…।’
जीवन अंग्रेजीमा स्नातकोत्तर हुन। उनले चाहेको भए सुविधायुक्त जीवन जिउन सक्ने मनोजको बुझाइ छ। ‘…अंग्रेजीमा स्नातकोत्तर जीवन शर्माले चाहेको भए सुविधासम्पन्न जीवन बाँ’च्न र बँ’चाउन सक्थे’, मनोज अगाडि लेख्छन्, ‘तर, जनताको साथ रोजे, नीजि सम्पत्ति छोडे, कतै ब्यवसाय गरेनन्। अहिले फुट्या कौडी छैन। तर पनि ग’म्भीर बि’रामी छोराको हात सुम्सुम्याउँदै भन्छन्,‘मलाई विश्वास छ, जीवन हुञ्जेल मृ’त्यु आ’उँदैन!’ -रातोपाटीबाट


