मैले श्रीमती र छोराछोरी छा’डेर प्रेम गरेकाे थिएँ, उसले बुढाे छा’ड्न नमानेर अर्कैसँग लागेपछि मा’रिदिएँ’
उदयपुर । उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँ’टी रे’टेर बि’भत्स ह’त्या गरेको आ’रोपमा एक अ’भियुक्त प’क्राउ परेका छन्। ह’त्या आ’रोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह प’क्राउ परेका हुन्।
गत शनिबार विहान आफ्नै घरको भर्याङमुनि धा’रिलो ह’तियारले घाँ’टी रे’टेर बि’भत्स ह’त्या गरिएका त्रियुगा नगरपालिका ९ राजाबास चौकीबारीकी २८ वर्षीया शारदाकुमारी चौधरी (गोमा) र उनकै छोरी ९ वर्षीया रचनाको ह’त्या भएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी साहलाई सार्वजनिक गरेको छ। मध्यराति भएको घ’ट्नामा दो’षी पत्ता लगाउन तालिम प्राप्त कुकुर झि’काएर प्रहरीले अ’नुसन्धान अघि बढाएको थियो।
संघीय प्रहरी इकाई सुनसरीबाट ल्याइएको तालिम प्राप्त कुकुरसहितको टोलीले घ’ट्नास्थलदेखि सं’भावित ठाउँ सबैतिर अ’नुसन्धान गर्दा साह प’क्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।
धा’रिलो ह’तियारले घाँ’टी रे’टेर मा’रेको देखिए पनि सुरुमा सलले बे’रेर घाँ’टी थि’चेर मा’रेको र पछि ब्ले’डले रे’टेर मा’रेको ब’यान उनले दिएको एसपी मगरले बताए।
लाहान स्थायी घर भए पनि त्रियुगा नगरपालिका ३ मोतिगडा चोकमा वर्षौंदेखि मिठाई पसल गर्दै आएका साहले प्रेममा धो’का दिएका का’रण शारदाको ह’त्या गरेको बयान दिएका छन्।
दुईवर्षअघि भारतले नेपालमा ना’काबन्दी लगाएताका चिनजान भएपछि शारदासँग नजिकिएको बताउने साहले विहे गर्नेगरी प्रेम गरेको भए पनि उनी अर्कै केटासँग स’म्बन्ध राखेको थाहा पाएपछि ह’त्या गर्ने यो’जना बनाएको बयान उनले दिएका छन्।
शारदासँगको हिमचिम बढेपछि श्रीमतीसँग झ’गडा हुने गरेको र शारदासँगै विहे गर्ने भनेर श्रीमती र छोराछोरी छा’डेर एक्लै मोतिगडामा डेरा लिएर बस्न थालेको उनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
‘मैले शारदासँग विहे गर्ने निधो गरेर प्रेम गरेको थिएँ, त्यै भएर पहिलेकी श्रीमती र छोराछोरी छा’डेर यतै (मोतिगडा) डेरा लिएर बस्न थालेको थिएँ’ साहको बयान उद्धृत गर्दै एसपी मगरले भने ‘तर, पछि अरु अरु केटाहरु खे’लाएको थाहा पाएँ, मेरो उताको घरबार पनि बि’ग्रियो, यता पनि उनले धो’का दिएपछि मा’र्छु नै भनेर निधो गरे ।’
साहले आफुसँग दुईवर्षदेखि स’म्बन्ध राखेकी शरदाले अरु केटा खेलाउन थालेपछि आफुसँग भेट्नै न’मान्ने, फोन गर्दा नउ’ठाउने र उठाए पनि ‘श्रीमान् छा’ड्न न’सक्ने र अरु केटाहरुसँग स’म्बन्ध बढेकोले बि’र्सिदेऊ’ भन्दै झ’र्कोफर्को गरेपछि उनलाई सही’नसक्नु भएर मा’र्नै चाहेको ब’यान दिएको प्रहरी भनाई छ।
प्रहरीले ह’त्यारा प’त्ता लगाउन गरेको अ’नुसन्धानले शारदा आधादर्जन केटाहरुको स’म्पर्कमा रहेको पत्ता लागेको प्रहरी भनाई छ। दुईवर्षदेखि श्रीमान वै’देशिक रो’जगारीमा रहेका का’रण उनी बिभिन्न केटाहरुको स’म्पर्कमा रहेर शा’रीरिक स’म्बन्धमा रहेको प’त्ता लागेको प्रहरी भनाई छ।
वा’स्तविक अप’राधी प’त्ता लगाउन प्रहरीले ४ दर्जन हारा’हारीसँग सो’धपुछ गर्ने क्रममा यो तथ्य बाहिरिएको प्रहरी भनाई छ।
‘ह’त्यारा प’त्ता लगाउन सोधपुछको क्रममा शारदासँग पर’पुरुषहरुको स’म्बन्ध बाक्लो देखिएको पाइयो’ एसपी मगरले भने ‘कतिपय पुरुषहरुले उनीसँग शा’रिरीक स’म्बन्धमा रहेको तर, ह’त्या न’गरेको ब’यान दिएका छन्। धेरैजनासँग प्रे’म स’म्बन्ध भएको पाइए पनि अ’न्तिममा साहले गर्वसाथ आफैले शारदाको ह’त्या गरेको ब’यान दिए।’ उनलाई का’नुन अनुसार स’जायको भा@गीदार बनाउने गरी कार’बाही प्र’क्रिया अघि बढाइएको प्र’हरीले जनाएको छ। (नागरिकबाट)


