आलम जे’ल न’गएसम्म छोराको कि’रिया ग’र्दिन’
रौतहट । रौतहटको राजपुरमा १२ बर्षअघि भएको ब’म का’न्डमा मा’रिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म मा’रिएको छोराको का’जकि’रिया गरेका छैनन् ।
अब पनि न्या’य न’पाएसम्म का’जकिरिया नग’र्ने उनको अ’डान छ । राजपुर ब’म का’न्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मा’रिएका थिए ।
‘छोराको मृ’त्यु भएको थाहा छ तर का’नुनले अहिलेसम्म ला’स देखाएको छैन । कसरी का’जकिरिया गर्ने’, आँखाभरी आँ’शु पा’र्दै श्रीनारायणले भने, न्या’य पाउनुपर्यो, जि’उँदै छ भने दे’खाइदिनुपर्यो ।’
२०६४ चैत्र २७ गते साँझ ब’म वि’स्फोटमा छोरो मा’रिएको अनौ’पचारिक जानकारी प्राप्त भएको र आफूले १२ बर्षदेखि स’र्बोच्च अ’दालतसम्म धाएर न्या’य खो’जिरहेको बताउँदै सिंहले अब भने न्या’य पाउने र छोराको का’जकि’रीया गर्न पाउने आशा गरेको आजको नागरिक दैनिकमा खबर छ ।


