कांग्रेसद्वारा आलमको ब’चाउ, देउवाले भने,‘ १२ वर्षपछि प’क्राउ गर्न पाइन्छ ?’
काठमाडौ,कार्तिक २ । कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको ह’त्या आ’रोपमा प’क्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको ब’चाउ गरेका छन् ।
पु’रानो मु’द्दा ब्युँ’ताएर आलमलाई प’क्राउ गरिएको भन्दै उनी सरकारवि’रुद्ध आ’क्रामक बनेका हुन् ।
‘१२ वर्षअघिको घ’टना ल्याएर अहिले प’क्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भने,‘ त्यतिबेला के हेरेर बसेको ?’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


