१२ वर्षअघिको घ’टना भन्ने देउवालाई गगनको जबाफ – “जहिलेसुकैको होस्, द’ण्ड भोग्नुपर्छ”
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अ’पराध गर्ने जो-सुकैले पनि द’ण्ड भोग्नु पर्ने बताएका छन्।सामाजिक संजाल फेसबुक मार्फत गगन थापाले यस्तो बताएका हुन्। अ’पराध गर्ने व्यक्ति जोसुकै भएपनि, अ’पराध जहाँ भएपनि, अ’पराध जहिले भएतापनि, अ’पराध गर्ने व्यक्ति जुन ओ’होदामा पुगेता अनि का’रवाही हुनुपर्ने उनको बु’झाइ छ।“जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओ’होदामा पुगेकोले गरेको होस्, अ’पराध गर्नेले द’ण्ड पाउनुपर्छ।”,थापाले फेसबुकमा लेखेका छन्।
दो’षीको छि’नोफानो न्या’यालयले गर्ने हुँदा नि’ष्पक्ष छा’नबिनका लागि सबैले स’हयोग गर्नुपर्ने पनि थापाले उल्लेख गरेका छन्। “दो’षीको छि’नोफानो अनुसन्धान र न्या’यालयले गर्छ।नि’ष्पक्ष छा’नबिनका लागी सहयोग गर्नु हाम्रो क’र्तव्य हो।”,थापाले लेखेका छन्।साथै थापाले अ’पराध गर्ने जो-सुकैले पनि द’ण्ड भोग्नु पूरै कांग्रेसको धा’रणा रहेको पनि स्पष्ट पारेका छन्। देउवाले दिएको वि’वादित अ’भिव्यक्ति प्रति लक्ष्य गर्दै थापाले प्रकाशमा आएका अन्य अ’भिव्यक्तिहरु व्यक्तिगत हुन जाने पनि उल्लेख गरेका छन्।
“१२ वर्षअघिको घ’टना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको ?” भन्दै शुक्रबार देउवाले भक्तपुरमा दिएको अ’भिव्यक्ति प्रति ल’क्षित गर्दै थापाले अन्य अ’भिव्यक्तिहरु व्यक्तिगत हुन जाने स्पष्ट पारेका हुन्।गगन फेसबुकमा यस्तो लेख्छन् –जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अ’पराध गर्नेले द’ण्ड पाउनुपर्छ।दो’षीको छि’नोफानो अनुसन्धान र न्या’यालयले गर्छ।निष्पक्ष छा’नबिनका लागी सहयोग गर्नु हाम्रो क’र्तव्य हो।यही हो काँग्रेसको धा’रण।
बाँकी सबै व्यक्तिगत धा’रणा हुन।यता देउवाले भने शुक्रबार दिएको अ’भिव्यक्ति बारे स्प’ष्टिकरण दिसकेकाका छन्। अ’स्पष्टता र अ’न्यौल नि’वारणार्थ शनिबार एक वि’ज्ञप्ति सार्वजनिक गर्दै देउवाले र मोहमद अफताब आलम प्र’करणमा पू’र्वाग्रह र द’बावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका हुन्।नि’र्दोष कोही द’ण्डित हुन नहुने र दो’षीलाई उ’न्मुक्ति दिलाउन नहुने मा’न्यतामा आफू स्पष्ट गरेको हुँदा पू’र्वाग्रह र द’बावमुक्त रहेर अनुसन्धान गरिनुपर्ने उनको स्प’ष्टीकरण छ।


