जब पाख्रीबासका मेयर राईलाई यस्ता ग’म्भिर जि’ज्ञासा राख्दै स-साना बालबालिकाले र्या’खर्या’ख्ती पारे – हेर्नुहोस् भिडियो
धनकुटा । प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका मेयर बृष बहादुर राईसंग लगभग सय बिद्यार्थीको माझ बालबालिकासँग मेयर कार्यक्रम सम्मपन्न भएको छ । न्यूज २४ नेपालबाट सञ्चालित उक्त कार्यक्रमको भिडियो डेभलपमेन्ट फोरम युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मेयर ज्यू मेरो जिज्ञासा छ नारा रहेको बालबालिकासँग मेयर कार्यक्रममा मेयर राईलाई कार्यक्रममा सहभागी बालबालिकाहरुले बिभिन्न जिज्ञासा राख्ने क्रममा एक बालकले भने, मेयरज्यू ! कक्षा कोठामा शिक्षक पढाउनुको साँटो फेसबुक चलाएर बस्छन्, के शिक्षकको कर्तव्य यही हो ? यस्तो गम्भीर जिज्ञासामा मेयर राईको जवाफ कस्तो रह्यो ?

त्यस्तै बालबालिकाहरुले भ्रष्टाचार बिषयलाई उठान गर्दै प्रश्नहरु ते’र्स्याएका छन । धेरैजसो बालबालिकाले सडकको समस्या बारेमा जिज्ञासा राखेका छन । विस्तृत जानकारी ‘बालबालिकासँग मेयर’ को १०६औं अंक हेर्नुहोस्

