सिनेमा हल मै ल्याएर विद्यार्थीहरुलाई ‘चलचित्र’ देखाईयो

धनकुटा खबर । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त गर्न सफल कृति जीवन काडाँ की फूल मा निर्माण गरीएको चलचित्र विद्यालयका विद्यार्थीहरुको समेत रोजाईमा परेको छ ।

कार्तिक २२ गते बाट नेपाल भर रिलिज भएको चलचित्र धनकुटा सिनेमा हलमा तेस्रो हप्तामा समेत सफल रुपमा प्रर्दशन भई रहेको धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले जानकारी दिए ।

सुरुवाती दिनमा अन्य दर्शकको रोजाईमा रहेको चलचित्र अहिले भने विद्यालयका विद्यार्थीहरुको रोजाईमा परे पछि विद्यालयहरुले विद्यार्थीहरुलाई हल मै ल्याएर चलचित्र देखाई रहेको हल संचालक चौधरीको भनाई छ । विनोद विष्टद्धरा निर्देशन गरिएको चलचित्र साहित्यकार झमक घिमिरेको घर र धनकुटा सदरमुकाम आसपासमा छायाँकन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।