धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालन

धनकुटा खबर । धनकुटाकाे हातिखर्क स्वास्थ्य चाैकीमा ल्याव सेवा सञ्चालनमा अाएकाे छ । ल्याव सेवाकाे अाज एक कार्यक्रमकाे विच गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले उद्घाटन गर्नुभएकाे हाे ।

याे सेवा उद्घाटनकाे अवसरमा केही वृद्वा-वृद्वा काे निःशूल्क व्लड ग्रुपिङ समेत गरिएकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गाेलले जानकारी दिनुभयाे ।

यहाँ ल्याव सेवा सुचारु भएपछि विरामीहरुलाई अझ भरपर्दाे र गुणस्तरिय सेवा दिन र राेग निदान गर्न सहज हुने र अनावश्यक अाैषधि प्रयाेगमा कमि अाउने उहाँले वताउनुभयाे ।

ल्याव सेवा उद्घाटन कार्यक्रम छथरजाेरपाटी गाउँपालिका १ का अध्यक्ष पुखमान अालेकाे अध्यक्षतामा भएकाे थियाे । याे गाउँपालिकाकाे ताङ्खुवा र सिधुवा स्वास्थ्यचाैकीमा यसअघि नै ल्याव सेवा सञ्चालनमा अाईसकेकाे छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।