धनकुटामा जारी म’हिला गोल्ड कप : नेपाल पुलिस क्लब ५-० गोल अन्तरले विजयी

धनकुटा खबर, १४ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ्ग–रामसिलिहाङ्ग आठपहरीया महिला गोल्ड कप २०७६ को आज भएको खेलमा नेपाल प्रहरीको बिभागिय क्लब नेपाल पुलिसले बसाह राईजिङ्ग क्लब उदयपुर लाई ५–० गोल अन्तरले प’राजीत गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले निशा सुनुवारको गोल मार्फत खेलको पाँचौ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा पुलिस लाई चुनौती दिएको बसाह राईजिङ्ग क्लब उदयपुर दोस्रो हाफमा भने पुलिसको अगाडी कमजोर प्रदर्शन गर्यो र पुलिसले दोस्रो हाफमा ४ गोल थप्यो ।

दोस्रो हाफमा पुलिसको तर्फ बाट निशा सुनुवारकले २ तथा रन्जिता गुरुङ्ग र अमृता जैसीले समान एक एक गोल गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।