धनकुटामा आज देखी हातीपाइलेको औषधि खुवाईदै

धनकुटा खबर, माग २५ । आज देखी धनकुटामा हाती पाइले रोग वि रुद्धको आम औषधि खुवाउने अभियान सञ्चालन हुदै छ ।

यसअघि आठौ चरण सम्म यो रोग विरुद्धको औषधि खुवाईएपनि जिल्लाको केही स्थानमा यो रोगको विरामी अझै फेला परेपछि पून नवौ चरणमा औषधि खुवाउन थालिएको हो । यस पटक जिल्लाका १ लाख ६० हजार मानिसलाई औषधि खुवाउने लक्ष राखिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । औषधि खुवाउने अभियान २८ गते सम्म सञ्चालन हुने छ ।

यो रोग लागेपछि फेरी निकको नहुने,रोकथाम मात्र गर्न सकिने भएकाले औषधि खुवाउने अभियानमा सहभागी भई औषधि सेवन गरी यो रोग लाग्नवाट वच्न जिल्लावासी सम्पूर्णलाई स्वास्थ्य कार्यलय धनकुटाले आह्वान गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।