धनकुटाका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दा,दुरा-रुवेलाको खो प लगाईने
धनकुटा खबर, ६ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बाल बालिकालाई दा,दुरा रुवेलाको खो,प लगाईने भएको छ ।
स्वाथ्य कार्यलय धनकुटाले आज आयोजना गरेको संचारकर्मीहरु संगको अन्र्तक्रिया कार्यक्रमा जिल्लाका ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बाल बालिका लाई दा,दुरा रुवेलाको खोप लगाईने स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिनु भएको हो ।
फागुन ११ गते देखि १५ गते सम्म धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका,पाख्रिवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा अभियानको रुपमा दा,दुरा रुवेलाको खोप लगाईने र फागुन १८ देखि २२ गते सम्म शहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकामा खोप लगाईने कार्यक्रम रहेको गुरागाईले जानकारी दिनु भयो ।

दादुरा अति छिटो सर्ने सं,क्रामक रोग भएको कारण अति छिटो सर्ने साथै यसले बालबा,लिकामा आखाँको अ,न्धोपन,कानको सं,क्रमण साथै मस्तिष्कमा क,डा खालको स,क्रमण गर्ने भएकोले दादुरा रुवेलाको खो,प अनिवार्य लगाउन आवश्यक भएको गुरागाईको भनाई थियो ।
अन्र्तक्रिया कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बालबा,लिकालाई लगाईने खोपले रोग प्र,तिरोधात्मक क्षमता बढ्ने र रोगको सं,क्रमण कम हुने भएकोले यस अभियानलाई सफल बनाउन पत्रकारहरुको सक्दो सहयोग रहने बताउँनु भयो । अन्र्तक्रिया नेपाल पत्रकार महासंघ धनकुटा शाखा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


