धनकुटामा दादुरा-रुवेला खो,प लगाउन सुरु

धनकुटा खबर, ११ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दादुरा रुवेलाको खो,प लगाउन सुरु गरिएको छ ।

जिल्लाका ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दादुरा रुवेलाको खोप लगाईने अभियान अन्र्ततगत आजबाट खो,प लगाउन सुरु गरिएको स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिनु भएको हो ।

फागुन ११ गते देखि १५ गतेसम्म धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा अभियानको रुपमा दादुरा रुवेलाको खो,प लगाईदै छ भने फागुन १८ देखि २२ गते सम्म शहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकामा खो,प लगाईने कार्यक्रम रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।