औपचारिक घोषणा नहुँदै पूर्वडीआईजी रमेश खरेल अभियानबाट पछि ह,टे

काठमाडौं, १५ फागुन । बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेल अलग भएका छन् ।

अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको स,मूह अ,लग्गिने भएको हो । अभियानमा केही वि,वादास्पद व्यक्तिहरु रहेको र यसबाट आफुहरुको व्यक्तित्वमै असर पर्ने देखेपछि उनीहरु अ,लगिएका हुन् ।

केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्कालका लागि अ,लग्गिएका हुन् र शाही वि,वादास्पद पृष्ठभुमी भएका व्यक्ति हुन् । आफुलाई सिए बताउने उनले सिए नै नपढेको बताइएको छ ।

शाही अभिव्यक्ति र कार्यशैलीका कारण वि,वादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्। खरेलले परस्थिती आफ्नो नियन्त्रणबाहिर गएकाले उ,द्घाटन कार्यक्रममा सहभागी नभएको बताएका छन् ।

बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक वि,वाद चु,लिएपछि खरेल, सिटौला र यादवको स,मूह अ,लग्गिएको हो । अभियानमा केही वि,वादास्पद व्यक्तिहरु छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।