अडियो प्र,करणको प्रमाणसहित अदालत पुगे गोकुल बाँस्कोटा

काठमाडौं । सेक्यूरिटी प्रेस खरिद प्र,करणमा क,मिसनसम्बन्धी कुराकानीको अडियो टेप बाहिरिएपछि पदबाट रा,जीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्विस कम्पनीको एजेन्ट बताउने विजयप्रकाश मिश्रवि,रुद्ध गा,ली बे,इज्जती मु,द्दा दायर गरेका छन् ।

क,मिशनको डिल गरेको भन्दै अडियो टेप बाहिरिएपछि मन्त्री पद त्या,ग्नुभएका बाँस्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मु,द्दा दायर गरेका छन् । निवर्तमान मन्त्री बाँस्कोटाले ७४ करोडको क,मिशन डिल गरेको भन्दै अडियो सार्वजनिक गर्ने लमजुङ निवासी बि,चौलिया बिजयप्रकाश मिश्रले विद्यतीय तथा आम सञ्चारका माध्यमहरुवाट झु,ठ्ठा ला,ञ्छाना लगाई गा,ली–बे,इज्जती गरेको भन्दै मु,द्दा दायर गरेका हुन ।

काठमाडौं जिल्ला अदालतमा वारिसेमार्फत बाँस्कोटाले दा,यर गरेको फिरादपत्रमा मुलुकी अपराधसंहिताको दफा २९३, ३०५, ३०६ र ३०७ वि,परीतको काम गरेकाले ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार ह,दैसम्म स,जाय गर्नुपर्ने, क्ष,तिपूर्ति भराउनुपर्ने र यो मु,द्दा ल,ड्दा लागेको खर्च मिश्रबाटै अ,सुल्न पनि माग गरेका छन् । विजयप्रकाश मिश्रले झु,टा प्रमाण सिर्जना गरी आफूसँग भएको भनिएको क,थित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई बे,इज्जत गरेको उनले दा,बी गरेका छन्।

बाँस्कोटाले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दु,रुपयोग गरी आफ्नो व्यक्तिगत च,रित्र, आ,चरण, नै,तिकता र ख्यातीलाई हो,च्याउने काम गरेको बताएका छन्। बाँस्कोटाको दा,वी अनुसार सुरक्षण मुद्रणसम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले भेट गरेका हुन्। आफूसँग भेट गर्न आउँदा केबीए-नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधिका रुपमा मिश्रले परिचय दिएका थिए ।

‘मिश्रद्वारा सिर्जित क,थित अडियो टेपमा कुनै स,त्यता छैन’, बाँस्कोटाले भनेका छन्, ‘रकम लेनदेन गर्ने हिसाबले कसैसँग कुरा गरेको पनि छैन।‘ ‘सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामाबेह क,थंकदाचित प्र,तिवादी मिश्रसँग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने त्यसलाई आफ्नो म,ञ्जुरीबिना या,न्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अं,कन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु मुलुकी अ,पराधसंहिता वि,परीत हो’, बाँस्कोटाले उल्लेख गरेका छन् ।

बाँस्कोटाले आफूलाई फ,साउने उद्देश्यले र,चिएको प्र,पञ्च भएको भन्दै त्यस सम्बन्धमा आफूले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भइसकेको दा,वी गरेका छन्। सरकार-सरकारबीच मात्र खरिद विधि अ,वलम्वन गर्ने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयमार्फत २२ नोभेम्बर २०१८ मा स्वीटजरल्याण्डको दूतावासलाई सुरक्षण मुद्रण पूर्वाधार निर्माणका लागि पत्राचार भएको बाँस्कोटाले मु,द्दा विवरणमा उल्लेख गरेका छन्।

दूतावासवाट १९ डिसेम्वर २०१८ मा बठैक बस्ने भनिएको भए पनि स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षण मुद्रण पूर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएकाले बैठक नै नभएको फिरादपत्रमा उल्लेख छ। मिश्रले नेपालका सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा व्यक्त र प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसँग लामो कू,टनैतिक सम्बन्ध रहेका जर्मन र फ्रान्सलाई राज्यको तहबाटै भ्र,ष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दु,स्प्रयास भएको दा,बी उनले गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।