वडा कार्यालयकै मि,लेमतोमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा क,ब्जा

भगतराम थारु, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले क,ब्जा गरेको भे,टिएको छ । वडा कार्यालयकै मि,लेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय वि,रोधमा उ,त्रिए,का छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को मि,लोमतोमा सार्वजनिक जग्गा भारतियलाई भो,कचलनकालागी दिएको भन्दै स्थानीयले वि,रोध गरेका छन् । बारम्बार वडा कार्यालयले म,नोमानी ढंगबाट सार्वजनिक जग्गा अरुलाई भो,गचलनको लागि दिने गरेको स्थानीयको आ,रोप छ ।

सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाएपछि स्थानीयले वडालाई जानकारी गराउँदा उ,ल्टै ध,म्की खेप्नु गरेको उनिहरुको गु,नासो छ । सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि भारतियले घ,रनिर्माण गर्दा पनि स्थानिय सरकार मौ,न रहेको उनिहरुको भनाई छ ।

वडा नम्बर १४ का तीन वटा स्थानमा सार्वजनिक जग्गा क,व्जा भएका छन् । वडा कार्यालय अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकले वडा वडाकै सहमतिमा भो,गचलन गर्न दिएपछि स्थानिय वि,रोधमा उ,त्रेका हुन् ।

यता वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले भने वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको बताउनु हुन्छ । वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको स्वि,कार गर्दै वडा अध्यक्ष मिश्राले घर बनाउँने व्यक्ती नेपाली नागरिक भएको दावी गर्नुभयो ।

नेपालगन्जमा सार्वजनिक जग्गा मि,चिने घ,टना यो नयाँ होइन । २० बर्ष जनप्रतिनिधि नभएको मौ,का छो,पी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मि,चिएका छन् । तर पछिल्लो समय स्थानीय जन प्रतिनिधी निर्वाचित भएर आए पनि सुनवाइ हुन सकेको छैन । न्यूज २४ नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।