प्रधानमन्त्री ओलीले वि,श्वास गरेका चिकित्सक दिव्या शाह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा वि,श्वास गरेका चिकित्सक हुन् डा. दिव्या शाह । उनी नियमित रुपमा ओलीको उपचारमा सं,लग्न छिन् । नियमित चे,कजाँचका लागि बालुवाटार पुग्छिन् भने टेलिफोनबाट पनि प,रामर्श दिन्छिन् । दिव्याको सल्लाह बमोजिम नै ओली स्वदेश र विदेशमा उपचारका लागि पुगेका हुन् । पछिल्लो समय मृ,गौला प्र,त्यारोपणका लागि पनि उनैले सुझाव दिएकी हुन् ।

ओलीले वि,श्वास गरेकैले दिव्याले राजनीति र प्रशासनिक क्षेत्रमा समेत प्रभाव बनाएको विषय बेला बेलामा च,र्चामा आइरह्यो । पछिल्लो समय प्रहरीको प्राविधिकतर्फको एआइजी ब,ढुवामा पनि दिव्याले भूमिका देखाएको च,र्चा चल्यो ।

ओलीका निजी चिकित्सक डा। दिव्या शाह गत संविधान दिवसमा मानपदवी पाउन सफल मात्र भइनन् मानपदवी दिलाउन समेत सफल भइन् । यसले उनको श,क्ति र प्र,भाव प्रमाणित भएको थियो । सरकारले संविधान दिवसको अवसर पारेर मृ,गौला रोग विशेषज्ञ प्रा। डा। दिब्या सिंह शाहलाई सु,प्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट वि,भूषित गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ने,फ्रोलोजी विभाग प्रमुख समेत भइनु । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा समेत नेफ्रोलोजी एण्ड ट्रान्सप्लान्ट विभागमा कन्सल्टेन्ट ने,फ्रोलोजिस्टका रुपमा काम गरिन् ।

दिब्याका गुरु अस्टे«लियन नागरिक डा डेविन फ्रयानसिसले पनि उनकै जोडबलमा सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट विभूषित गरिएको थियो । फ्रयानसिसले दिब्याकोे ने,तृत्वमा नेपालमा पहिलोपटक मिर्गौला प्रत्यरोपण हुँदा उनलाई मार्गदर्शन गरेका थिए ।

सरकारले दिब्याका कै प्रभावमा प्रधानमन्त्री ओलीको उपचारमा सं,लग्न भारत र सिंगापुरका चिकित्सकहरुलाई समेत पदक दिएको थियो । ओलीको उपचारमा संलग्न सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिर्पाटमेन्ट अफ मेडिसिन डिभिजन अफ ने,फ्रोलोजीका चिकित्सक डा अनन्थरमन भाथसालालाई सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित गरिएको थियो।

त्यस्तै प्रधानमन्त्रीको ओलीको उपचारमा सं,लग्न भएको आधारमा भारतको म्याक्स एमएक्स ग्रुप अफ हस्पिटलका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिसोन्सट्रक्सन, स्पोर्टस् इन्जुरी अफ ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख डा हर्ष दुवासमेत सुप्रसिद्ध जनसेवा श्री (प्रथम श्रेणी) मानपदवीबाट विभूषित भएका थिए । यीनको नाम विभूषिको सूचीमा राख्दा दिव्याको भूमिका देखिएको थियो । रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।