धनकुटाको छथरजोरपाटीमा कोरोना भा,ईरसबारे स,र्तकता अपनाउन स्वास्थ्य डेक्स स्थापना गरिने

शर्मिला राई, धनकुटा खबर, फागुन २३ । विश्वव्यापी रुपमा फै,लिरहेको नोवेल कोरोना भा,ईरस कोभिड -(१९)वाट स,र्तकता अपनाउन स्वास्थ्य डेक्स स्थापना गर्ने लगायतका विभिन्न निर्णय गर्दै वि,पद व्यवस्थापन समिति छथर जोरपाटी गाउँपालिका धनकुटाको वैठक आज सम्पन्न भएको छ ।

गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुको अध्यक्षतामा वसेको वैठकले कोरोना भा,ईरस कोभिड – (१९) वाट स,र्तकता अपनाउन गाउँपालिकाको सम्पूर्ण वडाको स्वास्वास्थ्य संस्थाहरुमा स्वास्थ्य डेक्स स्थापना गर्ने, ती डेक्समा अनिवार्य रुपमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्ने, शं,कास्प,द विरामीहरुको छुट्टै जाँच गर्ने, आवश्यक्ता अनुसार एम्वुलेन्स र औषधि तयारी अवस्थामा राख्ने, वजारमा कृ,त्रीम अभाव र्सि,जना नहोस् भन्नका लागि वजार अनुगमनलाई तिव्रता दिने, सचेतना र प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालन गर्ने सहितका निर्णयहरु गरेको छ ।

त्यस्तै गरी नेपाल सरकार र प्रशासनको अपील अनुसार गाउँपालिकाको कुनै पनि स्थानका मानिसको वाक्लो ज,मघट हुने खालका कार्यक्रमहरु नगर्न नगराउन, सामुदायीक एवम् संस्थागत सबै विद्यालयहरुको वार्षिक परिक्षा चैत ५ गते अगाडी सक्न आ,ह्वान गर्ने लगायतको निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

साथै गाउँपालिकाका विभिन्न वडाका ख,डेरी प्रभावित किसानहरुलाई राहत स्वरुप १०/१० के जी को दरले मकैको वीउ वितरण गर्ने, व्यवसायीक रुपमा पशु पालन व्यवसायमा लागेका किसानहरुको भेडा वाख्रा मा,री जंगली जनावरले पु,र्याएको क्ष,ती र सो क्ष,ती वारे गाउँपालिका वा वडामा तत्काल जानकारी गराई राहत माग गर्नेहरुलाई प्रति पशु रु २/२ हजारको दरले रा,हत उपलव्ध गराउने,पहिरो पी,डित र आ,ग्लागी पी,डितहरुलाई समेत गाउँपालिकाले सकेको सहयोग गर्ने र सम्वन्धित अन्य कार्यलयहरुमा सहयोगका लागि सिफारिस गर्ने पनि निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

वैठकमा छथर जोरपाटी गाउँपालिका उपप्रमुख भीम कला श्रेष्ठ, वातावरण तथा बि,पद व्यवस्थापन समितिका संयोजक पुखमान आले, समितिका स,म्पर्क व्यक्ति तथा स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गाेल सहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि,उद्योग वाणिज्य संघ,सम्वन्धित वडाका वडाध्यक्ष, फेकोफोन, नेपाल आर्मी, नेपाल प्रहरी, स-शस्त्र प्रहरी प्रमुख एवम् प्रतीनिधी, सञ्चारकर्मी सहित सम्वन्धित सरोकारवालाहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।