कोरोना नि,यन्त्र,ण गर्न हो,मियोप्या,थिक उपचार वि,धी प्रयोग गर्नुपर्छ

धनकुटा खबर, २८ फागुन । कोरोना भा,ईरसबाट ब,च्न हो,मियोप्या,थीक उपचार विधी अपनाउन हो,मीयोप्या,थीक डाक्टरहरुले सुझाब दिएका छन् ।

ज,नभावना हस्पिटल धनकुटाले आयोजना गरेको पत्रकार संमेलनमा ज,नभावना हस्पिटलका निर्देशक डा खगेन्द्र कटुवालले विभिन्न प्रकारका म,हामा,री फै,लिएका रोग नि,यन्त्र,ण गर्न समेत हो,मीयोप्या,थीक उपचार वि,धीबाट नि,यन्त्रण सं,भव भएका उदाहरण रहेको भन्दै डा. कटुवालले अहिले पनि हो,मियोप्या,थिक उपचार वि,धी अपनाउन सकिने धारण राखेका थिए ।

उनले भने- कोरोना भा,इरस विश्वव्यापी रुपमा फै,लिएको हुदाँ यसको सं,क्रम,णबाट ब,च्नका लागि तथा रोग प्र,तिरोधा,त्मक क्ष,मता बृद्धि गर्नु आवश्यक रहेको बताए ।

विरामीको ल,क्षणका आधारमा उपचार गरिने भएको हुँदा यो प,द्धती प्र,भावकारी हुने र को,रोना भा,इरसको लागि यो उपचार वि,धी संम्भव रहेको उहाँको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।