हिले क्याम्पसका विद्यार्थीलाई कोरोनावारे स,चेतना
धनकुटा खबर । धनकुटा १ हिले स्थितको हिले क्याम्पसका विद्यार्थीहरुलाई कोरोना भा,ईरस (कोभिड-१९) को सं,क्रमणवाट कसरी स,र्तकता अपनाउने भन्नेवारेमा स,चेत गराईएको छ ।
क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा अध्ययनरत विविएस का ८० जना विद्यार्थीहरुलाई यसवारे स,चेत गराईएको सहायक क्याम्पस प्रमुख प्रदिप फुयालले जानकारी दिनुभयो ।
जसअनुसार विद्यार्थीहरुलाई नियामित सावुन पानीले हात धुन, माक्स लगाउन, भी,डभा,ड हुने ठाउँमा अनावश्यक रुपमा उपस्थिती नजान स,चेत गराईएको थियो ।

हिले माद्यमिक विद्यालयसँगको सहकार्यमा आयोजित कार्यक्रममा कोरोना भा,ईरसको कारण विश्व अर्थतन्त्रमा परेको प्रभावको वारेमा अर्थशास्त्र प्राध्यापक भेषराज खत्रीले जानकारि गराउदै कोरोना भा,ईरसको सं,क्रमणवाट कसरी व,च्न सकिन्छ ? भन्नेवारे सहायक क्याम्पस प्रमुख फुयाल र योगेश भण्डारीले हात धु,नेवारेमा विद्यार्थीहरुलाई जानकारी गराऊनु भयो । कार्यक्रममा माक्स समेत वितरण गरिएको थियो ।


