हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२ र विविएस तहका विद्यार्थीहरु वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ ।

अतिरिक्त क्रियाकलाप अन्र्तगत यो प्रतियोगिता सञ्चालन गरिएको सहायक क्याम्पस प्रमुख प्रदिप फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा विविस तहका विद्यार्थीले १ को विरु,द्ध ३ गोल लगाएको थिए ।

विविएस का लागि विविविद्यार्थी एस चौथो वर्षमा अध्ययनरत सवल मल्ले २ र निश्चिल तामाङले १ गोल गरेका थिए भने कक्षा १२ का लागि कक्षा १२ का सुजन तामाङले १ गोल फर्काएका थिए । प्रतियोगिताको उ,द्घाटन अतिरिक्त क्रि,याकलाप संयोजक रामचन्द्र चौलागाईले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।