धनकुटाको आइसोलेसन वार्डमा राखिएका युवामा कोरोना सं,क्रमण नभएको पु,ष्टी

धनकुटा खबर, १९ चैत । कोरोना भा,इरसको सं,क्रमणको आ,शंका गरी जिल्ला अस्पताल धनकुटाको आइसोलेसन वार्डमा राखिएका धनकुटा नगरपालिका ८ का एक यूवकको कोरोना सं,क्रमण नभएको पु,ष्टी भएको छ ।

पोर्चुगल बाट फर्किएका ती यूवामा ज्वरो र खोकिको समस्या देखिएपछि कोरोनाको आ,शंकामा आइसोलेसनमा राखिएको र परिक्षण गर्दा उनमा कोरोनाको सं,क्रमण नदेखिएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पुजन विश्कर्माले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।