धनकुटा नगरका १० वटै वडाका किसानलाई एवोकाडोको विरुवा वितरण

धनकुटा खबर । धनकुटा नगरपालिकाको १० वटै वडाका किसानलाई आज देखि ५० प्रतिशत अनुदानमा एवोकाडोको विरुवा वितरण गर्न थालेको छ ।

जसअनुसार सम्पूर्ण वडाका किसानलाई २ हजार विरुवा वितरण गरिएको वडा नं ४ का वडाध्यक्ष तथा नगरका प्रवक्ता जमशेर राईले जानकारी दिनुभयो । एवोकाडोको राजधानी घोषणा गरिएको यस नगरमा गत वर्ष ६ हजार विरुवा वितरण गरिएको थियो । यो वर्ष नगरभरी किसानलाई एवोकाडोको ७ हजार विरुवा बाँड्ने लक्ष छ । fpn



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।