धनकुटामा ७ दिने भलिवल रेफ्री प्रशिक्षण शुरु

नारायण कुमार राई/धनकुटा, २४ चैत्र । जिल्ला भलिवल संघ धनकुटाले आजबाट धनकुटामा जिल्ला स्तिरीय भलिवल रेफ्री प्रशिक्षण शुरु गरेको छ ।

संघले आज एक उत्घाटन कार्यक्रम गरेर प्रशिक्षणको सुरुवात गरेको हो । धनकुटाको तल्लो टुंडिखेलमा ७ दिन सम्म सन्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा ७ स्थानिय तहका ३५ प्रशिक्षार्थी सहभागि रहेका छन् ।

यो प्रशिक्षण नेपालकै पहिलो प्रशिक्षण भएको संघका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो । प्रशिक्षार्थीहरुलाई राष्ट्रिय रेफ्री बिनय राईले प्रशिक्षण दिनुहुनेछ ।

आज भएको उत्घाटन कार्यक्रममा खेलकुद बिकास समिति धनकुटाका नि.वर्तमान अध्यक्ष भोगेन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।