चालू शैक्षिक सत्रको वार्षिक परीक्षा जेठ २० गतेभित्र सक्न निर्देशन

काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट गरेका छन् ।

महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।