२२ जना प्रदेश सभा सदस्य ले छोडे एमाले को साथ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा एमालेका २२ जना प्रदेश सभा सदस्यले सनाखत गर्नुभएको छ ।
बागमती प्रदेशका १२ र सुदूूरपश्चिम प्रदेशका १० सदस्यले सनाखत गरेका हुन् त्यस्तै प्रदेश १ का १० सदस्यले बुधबार सनाखत गर्नुहुने भएको छ ।
नेकपा (एमाले) विभाजित भई भदौ २ गते नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । गोरखापत्रमा खबर छ ।


