आज मेसिनरी सामग्रीको पूजागरी विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं, १ असोज । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।

नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा पनि मनाउने गरिन्छ । उद्यमी, श्रमिक, मजदुरहरुले गाडीहरु, मेसिनहरुको पूजा गर्छन् ।

भगवान विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । विश्वकर्मा पूजा गर्दा उद्यम गर्नेलाई उत्साह दिने र आउने समस्याहरु समाधान हुने विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖