के हो त सरकार ले नयाँ विधेयक दर्ता गर्नु को कारण

समयमा प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका दुई अध्यादेशका  व्यवस्थालाई  निरन्तरता  दिन  सरकारले नयाँ विधेयक संसद्मा दर्ता गरेको छ  ।

 बुधबार  मध्यरातबाट  निष्क्रिय  भएका  फौजदारी कसुर र फौजदारी कार्यविधिसम्बन्धी केही  नेपाल  ऐन  संशोधन  अध्यादेश  र  यौन  हिंसाविरुद्ध  केही  नेपाल  ऐन  संशोधन  अध्यादेशकै  व्यवस्था  समेटेर  नयाँ  विधेयक  दर्ता गरिएको हो ।

कानुन न्याय तथा संसदीय मामिला  मन्त्रालयका  तर्फबाट  बिहीबार  विधेयक दर्ता भएको हो । दर्ता विधेयक अब संसद्को नियमित प्रक्रियाबाटै अघि बढ्नेछ ।

निष्क्रिय  भएका  अध्यादेशकै  विषय  समेटेर नयाँ विधेयक ल्याइएको खबर गोरखापत्रमा छापिएको छ। 

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।