निजामती कर्मचारीको अभिलेख अद्यावधिक हुँदै

निजामती कर्मचारीको अभिलेख राख्ने जिम्मा पाएको राष्ट्रिय निजामती किताबखाना (निजामती) ले वैयक्तिक विवरण अद्यावधिक गर्ने कार्य शुरू गरेको छ ।

किताबखानाले कर्मचारीको विवरण अद्यावधिक गर्ने कार्यलाई अभियानकै रूपमा शुरु गरेर मंसिरभित्र काम सक्ने लक्ष्य राखेको छ । अद्यावधिक गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम शुरु गरेको किताबखानाले असोजको पहिलो सातासम्म २ सय १३ जना कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ । अद्यावधिक गर्न पाँच जना कर्मचारी खटिइएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।