ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्नुपर्ने

बैंक वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर हेरफेर गर्दा सबै प्रकारका बचत खातामा लागू गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैङ्कले दिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार क ख र ग वर्गका संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा विभिन्न प्रकारका बचत खाताहरूमा दिइने ब्याजदर अन्तर दुई प्रतिशत बिन्दुभन्दा बढीले परक गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैङ्कले यो निर्देशनलाई थप स्पष्ट पार्दै बचत खाताको ब्याजदर बढाउँदा वा नयाँ बचत खाता विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर बढ्ने र ब्याजदर घटाउँदा सबै प्रकारका बचत खाताको ब्याजदर घट्ने गरी ब्याजदर समायोजन गर्नुपर्ने उल्लेख गरेको छ, गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।