नेपाल निर्माण व्यावसायी संघ धनकुटाको अध्यक्षमा पुनः केसी

धनकुटा । नेपाल निर्माण व्यावसायी संघ धनकुटाको चौथो अधिवेशन बाट पुनः अर्जुन केसी अध्यक्षमा चयन हुनु भएको छ । धनकुटामा भएको अधिवेशन बाट उहाँ सर्वसम्त रुपमा चयन हुनु भएको निर्वाचन समितीले जनाएको छ ।

संघको प्रथम उपाध्यक्षमा प्रकास थुलुङ्ग, दितिय उपाध्क्षमा यज्ञबहादुर राई, महासचिवमा मनोज राई, सचिवमा चन्द्रसिंह नेम्वाङ्ग, कोषाध्यक्षमा ओमबहादुर बस्नेत, सहकोषाध्यक्षमा सुवास राई चयनहुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा कमल बहादुर राई, गोविन्द थापा, दिनेश राई, दिलकुमार राई, प्रज्वल श्रेष्ठ, भूपाल सिंह लिम्बु र सरन तामाङ्ग निर्वाचित हुनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।