एमालेले पाख्रीवास-९ मा टोल कमिटी गठन गर्यो

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले धनकुटाको पाख्रीवास नगरपालिका ९ स्थित मातिम्बु मजुवामा आज ४१ सदस्यीय मातिम्बु मजुवा टोल कमिटी गठन गरेको छ ।

वडा कमिटी अध्यक्ष अरुण घिसिङको अध्यक्षतामा बसेको बैठकले शेखर आले मगरको अध्यक्षतामा ४१ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा अमित आले , सचिव(डम्बर लुङ्गेली र सह-सचिव युसेन थापा रहेकाछन् ।

त्यस्तै गरि सदस्यहरुमा सन्देश मगर, सुमन लया मगर, कबिराज मगर, कर्ण ब आले ,धिरज आले,राजन आले, सुवास आले, प्रकाश लया, भोध बहादुर आले, भक्त बहादुर आले , विजय आले ,गौरव थापा, बिशाल पुर्वछाने, रुविन लया, सुशील आले,दिपक पुर्वछाने, मनकुमार दर्लामी ,अनिल लया, रितेश आले, सुगम आले, दिल कुमार लुङ्गेली, मनोज दर्लामी, विकास आले, सोवित आले, निर्मल आले, अर्जुन आले, चन्द्रबहादुर मोक्तान, खिनमाया लया , विष्णुमाया मगर, फुलमाया ग्याङमी,युवराज तामाङ,पदम ब्लोन, कुमार घिसिङ,तिलक बहादुर घिसिङ रहेका छन् । बैठकमा वडा, नगर र जिल्ला कमिटी नेताहरूको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।