व्यावसायिक मौरीपालन

तनहुँको ऋषिड गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रुपमा गर्नुभएको मौरीपालन ।
तीन वर्षअघि रु तीन लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ ।
तस्बिरः सानेबहादुर नेपाली/रासस


