बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी

घोराही–६ शिखर टोलस्थित स्थानीयको बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी ।
सूर्यमुखीको फूल माहुरी चरनका लागि समेत उपयुक्त भएकाले किसानले यसबाट तेल र मह उत्पादन गरी दोहोरो फाईदा लिने गर्दछन् ।
तस्बिर ः कुलदीप न्यौपाने/रासस


