ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज ।
यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ।
तस्बिरः सन्तोष पुर्कुटी / रासस


