सङ्खुवासभाको मादीमा सुन्तला नर्सरीको अनुगमन

सङ्खुवासभाको मादी नगरपालिका– ६ मा रहेको सुन्तला जोन क्षेत्रमा सुन्तला नर्सरीको अनुगमन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सङ्खुवासभाका प्रमुख नवराज गुरुङलगायत ।
तस्बिर ः भविन कार्की/रासस


